नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले अजम्बरी रहेको बताएका छन्।
शुक्रबार एमालेको ११ औँ महाधिवशेनको उद्घाटन सभालाई भक्तपुरमा सम्बोधन गर्दै उनले एमालेको सान्र्दभिकता सकियो भन्ने भाष्य बनाइए पनि त्यो आजको सभाले त्यो गलत भएको प्रमाणित गरेको बताए।
‘पुरान पार्टी सकिए, पुराना नेताको दिन गए र नेकपा एमालेृको सान्दर्भिकता समाप्त भयोर यस्तो भाष्य बनाइक्ष्एको थियो,’ ओलीले भने, ‘तर, यो जनसागरले लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ भन्ने देखायो।’
१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता
३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण
४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन
५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्
७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन
८. यस्तो छ भक्तपुरमा एमालेको महाधिवेशन तयारी (भिडिओ)
९. महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)
१०. नाच्दै गाउँदै सल्लाघारी (तस्बिरहरू)
११. सुनिता डंगोल: मिस नेवा हुँदै उपमेयर भइन्, मनोनित भएर अब केन्द्रीय सदस्यतर्फ
१२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
१३. मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति
१४. स्विच थिचेर ओलीले उद्घाटन गरे एमालेको एघारौँ महाधिवेशन
१५. खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल
१६. काठमाडौँ-भक्तपुर-बनेपा रुटमा सवारी आवागमन सामान्य
१७. आउँछु भनेका प्रचण्डले एमाले महाधिवेशनको सभामा पठाए देव गुरुङ
१८. राजाले जस्तै असंवैधानिक सरकारले संसद्को हत्या गर्यो : मनोज भट्ट
१९. नयाँलाई पालो दिने भन्दै उम्मेदवार नबनेका उपत्यकाका तीनै जिल्ला अध्यक्ष महाधिवेशन प्रतिनिधि मनोनीत
Shares

प्रतिक्रिया