फोटोफिचर


महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)


सरोज नेपाल
मंसिर २७, २०८२ शनिबार ११:५, काठमाडौँ

नेकपा एमालेको महाधिवेशनको मुख्य समारोहस्थलमा प्रवेश गर्नका लागि आज बिहानैबाट प्रतिनिधि र कार्यकर्ताहरूको ठूलो घुइँचो लागेको छ। देशभरबाट भेला भएका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति छ।

बिहानैदेखि कार्यक्रमस्थल वरपरको क्षेत्र कार्यकर्ताहरूको नारा र उत्साहले गुञ्जायमान देखिएको छ। सुरक्षा जाँचका कारण प्रवेशमा केही ढिलाइ भए पनि युवा कार्यकर्ताहरूको बाक्लो सहभागिताले माहोल निकै तातेको छ। 

यो पनि: यस्तो छ एमाले महाधिवेशन उद्घाटनको माहोल (तस्बिरहरू)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad