नेकपा एमालेको ११ औँ महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे। उद्घाटन सभामा एमालेका प्रतिनिधि र सर्वसाधरणको बाक्लो उपस्थिति देखिएको थियो।
विभिन्न झाँकीसहित एमाले सभामा सहभागीता देखिएको थियो। एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
ड्रोन भ्युमा हेर्नुहोस् एमाले महाधिवेशनको उद्घाटन समारोह।









प्रतिक्रिया