महानगर र ट्राफिक प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार मृत्यु भएपछि वीर अस्पताल परिसरमा सयौँ मान्छे जम्मा भएका छन्।
अहिले वीरमा राजनीतिक पार्टीका नेतादेखि सर्वसाधारणको भीड लागेको छ।
वीर अस्पताल परिसरमा मान्छेको भीड बढेपछि प्रहरी तैनाथी बढाइएको छ।
हेर्नुहोस् तस्बिर









प्रतिक्रिया