खेल


ट्रम्पलम्यानको शिकार भए विनोद, सुदूरपश्चिमले गुमायो पहिलो विकेट

ट्रम्पलम्यानको शिकार भए विनोद, सुदूरपश्चिमले गुमायो पहिलो विकेट

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८२ शनिबार १५:४०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो ओभरमै सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। 

ओपनर विनोद भण्डारी रुबेन ट्रम्पलम्यानको छैठौँ बलमा क्याचआउट भएका हुन्। उनले मात्र २ बल खेले भने रन जोड्नै सकेनन्। 

यसअघि लगातार राम्रो स्कोर गरेका भण्डारी सस्तैमा समेटिएका हुन्।

उनले पछिल्ला ५ खेलमा लुम्बिनीविरुद्ध नै ६९ रन बनाएका थिए। त्यस्तै जनकपुरविरुद्ध ४२, चितवन राइनोजविरुद्ध २१, विरोटनगरविरुद्ध १५ र विरानगरविरुद्ध नै ६३ रन बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad