गएराति भएको वर्षाका कारण काठमाडौँको कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ।
भवन जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासी बिचल्लीमा परेका छन्।
होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी पस्दा सुकुमवासीका सबै सामान डुबेका छन्।
बालेन सरकारले केही समयअघि नदी किनारका बस्ती भत्काएर विस्थापित सुकुमुवासी परिवारलाई त्यहाँ व्यवस्थापन गरेको थियो।















36
Shares

प्रतिक्रिया