राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र जारी छ। मंगलबार दिउँसो भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो।
सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो। बन्दसत्रमा वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भने देखिएका छैनन्।
सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन र उपसभापतिमा डा. स्वर्णिम वाग्लेको नाम टुंगो लागेको रास्वपा नेताहरूले बताएका छन्।

















72
Shares

प्रतिक्रिया