समाज


साउनभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याइने

साउनभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याइने

नेपालखबर
साउन १५, २०७७ बिहिबार १०:३१,

सरकारले साउन महिनाभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक र विद्यालयमा शिक्षक तयार गराउने निर्णय गरेको छ।

त्यसका लागि क्वारेन्टिनको लागि प्रयोग भएको विद्यालयहरु निर्मलीकरण गर्न समेत स्थानीयतहलाई भनिएको हो।

मन्त्रिपरिषद्को बैठकले योभन्दा अघि नै भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको छ। त्यसअघि गर्नुपर्ने आवश्यक तयारी गर्न भनिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad