ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने नेपाल प्रहरीको गाडीलाई कारबाही गरेको छ।
फुटपाथमा रोेकिराखेको बीएसी ३६४१ नम्बरको गाडी कारबाहीमा परेको हो।
ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्ने सबैलाई कानुनअनुसार समान रूपमा कारबाही गरिने भएकाले ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया