समाज


जातीय विभेदविरुद्ध माइतीघरमण्डलामा प्रदर्शन (फोटोफिचर)

जातीय विभेदविरुद्ध माइतीघरमण्डलामा प्रदर्शन (फोटोफिचर)

नेपालखबर
जेठ १३, २०७७ मंगलबार ९:७,

जातीय विभेदविरुद्ध माइतीघरमण्डलामा प्रदर्शन भएको छ। नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिले जातीय विभेदका विरुद्धमा प्रदर्शन गरेको हो।

विद्यार्थीहरुले छुवाछूत र जातीय भेदभाव गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

रुकुम पश्चिममा अन्तर्जातीय प्रेम सम्बन्धका कारण ३ जनाको मृत्यु र ३ जना बेपत्ता भएको घटनाको विरोधस्वरुप प्रदर्शन गरिएको हो। यससम्बन्धमा संसदमा समेत कुरा उठेको छ भने गृह मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ।

jatiya bibhed 2 copy

jatiya bibhed 1 copy

jatiya bibhed 4 copy

jatiya bibhed 3 copy

jatiya bibhed 5 copy

jatiya bibhed 6 copy

jatiya bibhed 7 copy

jatiya bibhed 8 copy

jatiya bibhed 9 copy

सबै तस्बिरः प्रविन कोइराला/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad