ad ad

राजनीति


जस्तो परिस्थितिमा पनि इरानसँगको प्रतिवद्धता परिवर्तन हुनेछैनः चीन

जस्तो परिस्थितिमा पनि इरानसँगको प्रतिवद्धता परिवर्तन हुनेछैनः चीन

नेपालखबर
पुस २३, २०७६ बुधबार ९:२९,

इरानका कृषिमन्त्री अब्बास केसाभर्जसँगको भेटवार्तामा इरानका लागि चिनियाँ राजदूत चाङ हुवाले जस्तो परिस्थितिमा पनि इरानसँग भएका प्रतिवद्धता चीनले परिवर्तन नगर्ने बताएको एससीएमपीले जनाएको छ।

हाल इरान र अमेरिकाबीच तनाव जारी छ। इरानले इराकस्थित अमेरिकी बेस क्याम्पमा क्षेप्यास्त्रहरु आक्रमण गर्न अगाडि राजदूत चाङ र मन्त्री अब्बासबीच भेट भएको थियो।

सो क्रममा चाङले भने,‘विश्वमा जस्तोसुकै क्षेत्रीय अवस्था सिर्जना भएपनि इरानसँगको रणनीतिक साझेदारी चीनले परिवर्तन गर्नेछैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .