ad ad

राजनीति


न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी

न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १०:३४, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै खालका मुद्दामा पेसी तोकेका छन्।

न्यायाधीशहरूको बहिष्कार र कानुन व्यवसायीको आन्दोलनबीच प्रधानन्यायाधीश जबराले मंगलबारका लागि १० वटा इजलास गठन गरेका हुन्। 

जसमा सबै खालका मुद्दामा पेसी तोकिएको छ।

मंगलबार आफ्नो मात्रै एकल इजलास गठन गरेका जबराले बाँकी ९ वटा संयुक्त इजलास गठन गरेका हुन्।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले आन्दोलन थालेपछि सर्वाेच्च अदालतमा मुद्दा सुनुवाइ राेकिएकाे छ।

पछिल्लो एक साताबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका न्यायाधीशहरू अन्य मुद्दा नहेर्ने अडानमा छन्।

यी पनि :

आजदेखि बहिष्कार र आन्दोलन ‘पेलेरै’ अघि बढ्ने प्रधानन्यायाधीशको तयारी

सर्वोच्चको तनाव लम्बिने संकेतः पेल्ने रणनीतिमा राणा, न्यायाधीशहरुले नटेर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .