नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली अन्तिम टुंगोमा पुर्याउन बैठक बोलाइएको हो।
यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्।
ती सिफारिसका आधारमा करिब ३५ जना नेताको नाम एकल रूपमा प्रस्तावित भइसकेको छ भने बाँकी उम्मेदवारबारे बैठकले निर्णय गर्नेछ।



















189
Shares

प्रतिक्रिया