जेनजी आन्दोलनका क्रममा २४ गते भएको आगजनी र तोडफोडबाट ध्वस्त बनेका सिंहदरबारका सवारी साधन क्रेन लगाएर धमाधम हटाइँदैछ।
आन्दोलनले बलमा केपी शर्मा ओली सरकार विस्थापित बन्न पुगेपछि नागरिक सरकारको नेतृत्व गर्न पुगेकी सुशीला कार्की मन्त्रिमण्डलको बैठकले जलेका गाडी हटाउने निर्णय गरेसँगै सिंहदरबारमा रहेका सवारी साधन धमाधम हटाउन थालिएको हो।
हिजै मात्र ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायता र सहरी विकास मन्त्री कुलमान घिसिङले पनि परिसरका जलेका सवारी साधन तत्काल हटाउन निर्देशन दिएका थिए।
शुक्रबार यस्तो देखियो सिंहदरबार परिसरको दृश्य-



















162
Shares

प्रतिक्रिया