मङ्गलबार बिहानैदेखि काठमाडौँमा सुरु भएको प्रदर्शन मध्यदिनसम्म आइपुग्दा भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।
दिउँसो १ बजेसम्मको दृश्यमा बानेश्वर क्षेत्र निकै तानवग्रस्त देखिन्छ। हजारौँ मानिसले प्रदर्शन गरिरहेका छन्। प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र लाठी प्रहार गरिएको छ।
प्रदर्शनकारीलाई ताकी ताकी गोली प्रहार गरिएको छ। बानेश्वरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ।
प्रदर्शनकारीले संसद् भवन अगाडि आगो बालेका छन्।
प्रदर्शनकारीहरू प्रहरीले हानेको अश्रुग्यास टिपेर प्रहरीतर्फ नै फालिरहेका देखिन्छन्। कोही माइक समातेर भिडलाई निर्देशित गरिरहेको देखिन्छ।
हेर्नुहोस् केही तस्बिर


























































165
Shares

प्रतिक्रिया