आन्दोलनकारीले मधेस प्रदेशसभा भवनमा आगजनी गरेका छन्। केही बेरअघि जनकपुरस्थित मधेस प्रदेशसभा भवनमा आन्दोलनकारीले आगजनी गरेका हुन्। आगजनीको कारण अहिले प्रदेश सभा भवनमा धुँवाको ठूलो मुस्लोसहित आगो बलिरहेको छ। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १३:४५ 9 Shares
प्रतिक्रिया