काडमाडौँ उपत्यकामा चक्रपथ र बागमती करिडोरका सडकमा खाडलै खाडल छन्।
खानेपानीका पाइप र बिजुलीका तार भूमिगत गर्ने क्रममा खनिएका खाडल त्यसै छाडिँदा यो बर्खामा पानी जमेर सडकको बेहाल भएको छ।
तर चक्रपथ र भित्री सडकको विकल्प बनेको बागमती करिडोर प्रयोग गर्नुपर्ने बाध्यता छ।
ललितपुरतर्फ बागमती करिडोरको गुसिङ्गाल–बल्खु–सुन्दरीघाट सडकमा खनेका खाल्टा नपुरिँदा र पानीको निकास नहुँदा बर्खामा हिलाम्मे छ।
बल्खुदेखि सुन्दरीघाटसम्म सडक बन्नै बाँकी छ।
हेर्नुहोस्, तस्बिरमा ती सडकको बेहाल:
123
Shares

प्रतिक्रिया