हिन्दुहरुको महान चाड बडादशैँको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ।गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वर रहेको छ। शब्द तथा संगीत बलराम श्रेष्ठ र एरेन्ज मनोहर सुनामको रहेको छ। प्रकाशित: असोज २५, २०७७ आइतबार ८:४९ 3 Shares
प्रतिक्रिया