शताब्दी अवधिमा यस किसिमको बाढी आएको पाइँदैन। ९२ वर्षअघि निर्माण सम्पन्न भएको पुल बाढीले लैजान सकेको थिएन।