जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन्।
बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।
अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। रासस
प्रतिक्रिया