विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा बसेका छन्।
आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्विटमार्फत जानकारी दिएका छन्। राेयटर्स
प्रतिक्रिया