ad ad

समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ११:१२,

नेपालमा पछिल्लो २४ घण्टामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ९०२ जनामा कोरोना पुष्टि भएको बताए।

मंगलबार सबैभन्दा बढी काठमाडौँमा ३०० जना संक्रमित भएका छन् त्यस्तै कैलालीमा ७७, भक्तपुरमा ५८ र मोरङमा ५१ जना संक्रमित भएका छन्।

संक्रमित हुनेमा ३०७ महिला र ५९५ जना पुरुष रहेका छन्।

हेरौँ विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .