ad ad

बाइक


रोयल इन्फिल्डको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक हुँदै

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक हुँदै

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ११:११,

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल मेटर ३५० आगामी सेप्टेम्बर २२ मा भारतमा सार्वजनिक गर्ने भएको छ।

यसअघि नै सार्वजनिक गर्ने तयारी गरिएको बाई कोभिड १९ को कारण ढिला भएको हो। १५ लिटरको फ्युल ट्याङ्कको साथ आउने नयाँ मोटरसाइकलमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर रहेको छ।

ब्रिटिस कम्पनी रोयल इन्फिल्डले नयाँ मोटरसाइकलमा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन प्रदान गरेको छ । उक्त नयाँ इन्जिनले २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यसलाई विभिन्न ७ कलर भेरियन्टमा उपलब्ध गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .