ad ad

समाज


सर्लाहीमा थपिए १ सय २० नयाँ संक्रमित, कुल १ सय ७४ मा संक्रमण पुष्टि

सर्लाहीमा थपिए १ सय २० नयाँ संक्रमित, कुल १ सय ७४ मा संक्रमण पुष्टि

नेपालखबर
जेठ २६, २०७७ सोमबार ९:२९,

पछिल्लो २४ घण्टामा सर्लाहीमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै कुल संक्रमित संख्या १ सय ७४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीका अनुसार अहिलेसम्म प्रदेशमै पहिलोपटक यति ठूलो संख्यामा संक्रमित भेटिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .