काठमाडौँको तारकेश्वर नगरपालिकाले नगर क्षेत्रका अतिक्रमित संरचना डोजर चलाएर हटाएको छ। तारकेश्वर नगरपालिका–८ स्थित जरङखुमा महादेव खोला करिडोर मापदण्डभित्र अतिक्रमण गरेर बनाएका घरटहरा बुधबार नगरपालिकाले डोजर चलाएर हटाएको हो। प्रकाशित: असार १०, २०८३ बुधबार १३:२५ 48 Shares
प्रतिक्रिया