ad ad

समाज


भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिए, एकैदिन ४ हजार बिरामी भए

भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिए, एकैदिन ४ हजार बिरामी भए

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ७:२५,

भारतमा गएको २४ घण्टामा चार हजार २१३ संक्रमित भेटिएका हुन्। दैनिक कोरोना संक्रमितको वृद्धि दरमा यो संख्या नै सबैभन्दा बढी हो।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार २५९ जना पुगेको छ। यीमध्ये २२ सय ६ जनाको मृत्यु हुँदा २० हजार ९१६ उपचारपछि स्वस्थ बनेका छन्।

हालसम्म विश्वभर ४१ लाख ८१ हजार ३ सय जनामा कोरोना भाइरस देखिएको छ। संक्रमितमध्ये २ लाख ८३ हजार ८७८ को मृत्यु भएको छ भने १४ लाख ९३ हजार उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .