समाज


त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उप-प्राध्यापक

त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उप-प्राध्यापक

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८२ सोमबार ९:१९, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उप-प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ। 

त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् तीनसय ५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ। 

खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्। 

दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। 

हेर्नुहोस् त्रिवि सेवा आयोगको सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad