समाज


राति यी दुइटा प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

राति यी दुइटा प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८१ आइतबार २०:४२, काठमाडौँ

आज (आइतबार) राति कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ। 

महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशमा हिमाली क्षेत्रका एक÷दुई स्थानमा मात्र हिउँ पर्ने सम्भावना देखिएको हो। 

यसबाहेक अन्य स्थान र प्रदेशमा आंशिक बदली (आकाशमा पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश लगभग सफा) रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad