विराटनगरमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा अरु पाँच विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा गाडी धनी ३२ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न बाँकी छ।
लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा बिहीबार बिहान दुर्घटना भएको छ।
प्रतिक्रिया