राजनीति


बेइजिङको घोषणाः २५ असोजमा राष्ट्रपति सीको राजकीय नेपाल भ्रमण

बेइजिङको घोषणाः २५ असोजमा राष्ट्रपति सीको राजकीय नेपाल भ्रमण

नेपालखबर
असोज २२, २०७६ बुधबार ४:५६,

चीनको परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ।

बुधबार परराष्ट्रमन्त्रालयले सी ११ अक्टोबरदेखि १३ अक्टोबरसम्म नेपाल र भारत भ्रमण गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad