राजनीति


सांसद बडुलाई कोरोना संक्रमण

सांसद बडुलाई कोरोना संक्रमण

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ६:५७,

नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण देखिएको छ।

‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपूर्व स्वयं र सामूहिक स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट कार्तिक १६ गते पीसीआर परीक्षण गराउँदा कोभिड पोजिटिभ देखिएकोले सम्बन्धित निकायमा जानकारी गराई हाल म होम आइसोलेशनमा छु,’ नेता बडुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण दैनिक नित्यकर्म यथावत चलिरहेकै छन। आजसम्म स्वास्थ्यमा कुनै समस्या छैन र भर्चुअल माध्यमबाट आवश्यक मिटिंगहरु तथा जनसम्पर्क पनि पहिलाजस्तै निरन्तर चलिरहेकै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad