प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदारबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सोमबार अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो।
यसअघि सरकार गठन भएको दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। पहिलो बैठकले शासकीय सुधारका सय वटा कार्यसूची पारित गरेको थियो।
147
Shares

प्रतिक्रिया