पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल माघ १२ गते जनकपुर जाने भएका छन्। पूर्वराजा रानीले जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको ‘सम्वाद सचिलावय’ ले जनाएको छ। पूर्वराजा शाह पछिल्लो समय विभिन्न मन्दिर तथा शक्तिपिठहरूको दर्शनमा व्यस्त छन्। प्रकाशित: माघ ७, २०८२ बुधबार १५:१७ 105 Shares
प्रतिक्रिया