राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानको समय फेरि सरेको छ।
आज (बुधबार) राति साढे आठ बजेबाट मतदान सुरु गर्ने भनिए पनि राति १० बजेसम्मका लागि सारिएको हो।
केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुनेछ
प्रतिक्रिया