प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्धको रिट दरपीठ गर्ने आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।
बुधबार बसेको संवैधानिक इजलासले अधिवक्ता गीता थापाले दायर रिट दर्ता गर्न अस्वीकार गरेको हो।
प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेस भएको रिटमा भएको दरपीठ आदेशविरुद्ध संवैधानिक इजलासमा पेस भएको थियो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल छन्।
1.2k
Shares

प्रतिक्रिया