फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज (मंगलबार) बिहान पदबाट राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले भने, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो!’
तर उनी कुन दल वा क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा यो खबर बनाउँदासम्म सार्वजनिक भइसकेको छैन।
1.2k
Shares

प्रतिक्रिया