राजनीति


यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, कसले कति पाए मत? (नामावली)

यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, कसले कति पाए मत? (नामावली)

नेपालखबर
असार १२, २०८३ शुक्रबार १२:५५, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा भएको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  

अन्तिम मत परिणामअनुसार खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्य चुनिएका हुन्। जसमा ४९ जना महिला विजयी भएका निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन्। उनले २ हजार ६५६ मत पाएका हुन्। 

वाग्लेपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले बढी मत पाएका छन्। 

महाधिवेशनबाट पार्टीको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह सर्वसम्मत रुपमा चयन भएका छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएका अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले पनि उपसभापतिमा निर्विरोध निर्वाचित बनेका छन्। 

हेर्नुहोस् निर्वाचित हुने ९९ जनाको सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad