राजनीति


ओखलढुंगामा रामहरि खतिवडाले पाएनन् टिकट, कुमार लुइँटेलले लगे

ओखलढुंगामा रामहरि खतिवडाले पाएनन् टिकट, कुमार लुइँटेलले लगे

नेपालखबर
माघ ६, २०८२ मंगलबार १०:१३, काठमाडौँ

नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई चुनाव लड्ने टिकट दिएको छ। 

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सभापति गगन थापाको हस्ताक्षरमा चुनावको टिकट वितरण भइरहेको छ। 

गृहजिल्ला ओखलढुंगाबाट सिफारिस भए पनि मंगलबार बिहान बसेको कांग्रेसको संसदीय बोर्डले लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

खतिवडा यसअघिको निर्वाचनमा ओखलढुंगाबाट विजयी हुँदै सांसद बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad