नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा उपस्थिति पार्टीको जनसागर अगाडि थोपा मात्रै भएको बताएका छन्।
एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘एमालेको महासागरका अगाडि यो सभा एक थोप्पा मात्र हो।’
उद्घाटन समारोहमा उपस्थित सबैलाई उनले धन्यवाद दिए। ओलीले भने, ‘यिनै थोपाभित्रका माया सहितको यो उपस्थिति गर्वको विषय हो।’
177
Shares

प्रतिक्रिया