नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु निर्णायक राष्ट्रिय शक्ति बन्दै अगाडि बढेको बताएका छन्।
शुक्रबार नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई भक्तपुरमा सम्बोधन गदैै भने, ‘अब निर्णायक राष्ट्रिय शक्तिकासाथ अगाडि बढ्ने गरी हामी अगाडि बढिसकेका छौँ।’
उनले एमाले जबज अनुसार अगाडि बढेको समेत बताए। ‘हामीलाई जबज छ, समृद्धि नेपाल र सुखी नेपालको गन्तव्य तय गरे अघि बढिसकेका छौँ,’ ओलीले भने।
108
Shares

प्रतिक्रिया