राजनीति


मोदी-ओली भेटपछि भारतले भन्यो: नेपाल भारतको उच्च प्राथमिकतामा छ

मोदी-ओली भेटपछि भारतले भन्यो: नेपाल भारतको उच्च प्राथमिकतामा छ

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १७:१९, काठमाडौँ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंकक पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच साइडलाइन भेट भएको छ। भेटपछि दुवै देशका प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्। 

भारतले भने एक बक्तव्य नै जारी गरेर भेटबारे थप जानकारी दिएको छ। भारतले तीन बुँदामा छलफल भएको बताएको छ। 

'छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार हो,' भारतले भनेको छ, 'यो बैठकले दुई देशबीच नियमित रुपमा हुने उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ।'

भारतले जारी गरेको विज्ञप्ति

भेटबारे ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी

मोदीले भने: ओलीसँगको भेट फलदायी भयो

थाइल्यान्डमा ओली-मोदी एक्लाएक्लै भेट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad