मन्त्रपरिषद् बैठकका लागि नवनियुक्त मन्त्रीहरू सिंहदरबार पुगेका छन्।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन्। उनले मन्त्रीहरूसँगै सबै मन्त्रालयका सचिवलाई पनि डाँकेका हुन्।
बैठकका लागि सबै मन्त्री र सचिवहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।










138
Shares

प्रतिक्रिया