किसानले काठमाडौँको माइतीघर मण्डलमा गोलभेँडा फालेर प्रदर्शन गरेका छन्।
बुधबार किसानले विरोध जनाउँदै माइतीघरमा गोलभेँडा फालेका हुन्। उनीहरूले गोलभेँडाको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
आन्दोलनरत किसानले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न, कृषि बीमा लागू गर्न माग गरेका छन्। यससँगै उनीहरू किसानलाई पर्याप्त अनुदान दिन माग गरेका छन्।





42
Shares

प्रतिक्रिया