राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलो पटक संसद्मा पुगेका छन्।
बिहीबार नवनिर्वाचित सांसदसँगै शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रतिनिधि सभाको निर्वाचनबाट झण्ड दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाले शाह प्रधानमन्त्री बन्दै छन्।












399
Shares

प्रतिक्रिया