नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन्। कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा सहमहामन्त्री फरमूल्लाह मंसुरलगायत कांग्रेसका नेता सहभागी छन्।















81
Shares

प्रतिक्रिया