नेकपा एमालेको अध्यक्षमा तेस्रोपटक निर्वाचित भएर ह्याकट्रिक गरेका केपी शर्मा ओली ११ औँ महाधिवेशन स्थल भृकुटीमण्डप आइपुगेका छन्।
पदाधिकारी लगायतको मतपरिणाम आएपछि उनी महाधिवेशनस्थल आइपुगेका हुन्। ओलीले ईश्वर पोखरेलाई भारी मतले हराएका थिए।
हेर्नुहोस् तस्बिरः










प्रतिक्रिया