नेकपा एमालेको ११ औँ महाविधेशनमा अझैँ मतदान सुरु हुन सकेको छैन।
आज बिहानै देखि मतदान हुने तालिका निर्धारण भएको भए पनि विद्युतीय मेसिनमा उम्मेदवारहरूको विवरण मिलाउन समय लागेकाले मतदान सुरु हुने समय पनि सरेको सर्यै छ।
मतदान सुरु हुन ढिलाइ हुँदा उम्मेदवारले आफ्नो पक्षमा प्रचार गर्ने पर्याप्त समय पाएका छन्। आफ्ना पक्षमा सबैको ध्यान खिच्न उनीहरूले फरक फरक शैली पनि अपाएनका छन्।
हेरौँ एमाले महाधिवेशनमा प्रचारको रौनकताः

















234
Shares

प्रतिक्रिया