नेकपा एमालेको एघारौँ महाधिवेशन अहिले भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिँदै छ।
उद्घाटनअघि अहिले जुलुस निकालिएका छन्।
महाधिवेशनको उद्घाटन रिमोट कन्ट्रोलबाट झन्डा फहराएर हुनेछ।
महाधिवेशनको उद्घाटन समारोहलाई प्रविधिमैत्री बनाइएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
हेर्नुहोस् उद्घाटनअघिका दृश्य:















81
Shares

प्रतिक्रिया