जेनजी आन्दोलनपछि शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा पहिलो पटक सार्वजनिक भएका छन्।
नेपाली कांग्रेसको सभापति रहेका देउवा र केन्द्रीय सदस्य राणा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परी घाइते भएपछि सार्वजनिक रूपमा देखा परेका थिएनन्।
सुरक्षा संवेदनशीलताका कारण भन्दै घाइते उनीहरूको उपचार कहाँ भइरहेको छ भन्ने पनि खुलाइएको थिएन।
आज केन्द्रीय कार्यसमिति बैठकका क्रममा पार्टी कार्यालय सानेपाबाट देउवा दम्पती सार्वजनिक भएका हुन्।
केही तस्बिर-


















216
Shares

प्रतिक्रिया