जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकास्थित सबैजसो सरकारी भवनमा तोडफोड र आगजनी गरिएका छन्।
आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीले १९ युवा मारिएपछि दोस्रो दिन २४ गते विध्वंश मच्चाइएको थियो।
त्यस क्रममा प्रदर्शनकारीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पनि तोडफोड गर आगजनी गरेका थिए।
मंगलबार दिउँसो प्रदर्शनकारीले प्रधानमन्त्री निवासभित्र प्रवेश पसेर आगो लगाएका थिए।
अहिले यस्तो छ, प्रधानमन्त्रीको सरकारी निवासको हालत :









822
Shares

प्रतिक्रिया